विदेशका कुकुर–बिराला र हाम्रो जीवन

कामविशेषले बेलायतमा रहेको बेला टीभी हेर्दै थिएँ, कुकुरसम्बन्धी एउटा समाचारमा ध्यान खिचियो । त्यहाँ झन्डै ३० लाखभन्दा बढी कुकुर रहेछन् र तिनको पालनपोषण राम्रो नभए वा तिनीहरूलाई कसैले यातना दिए मान्छेलाई पनि दण्ड–जरिवाना हुँदोरहेछ । कुकुरलाई शारीरिक तथा मानसिक यातना दिनुलाई पनि त्यहाँ दण्डनीय अपराध मानिँदोरहेछ । बेलायतबाट म अमेरिका पुगेँ । त्यहाँ पनि एउटा…