नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे नेपाली राजनीतिमा सधैं सत्ताबाट टाढा रहने खरो, स्पष्ट वक्ता र अध्ययनशील नेताको रूपमा परिचित हुनुहुन्छ । पदबाट टाढा रहँदै आउनुभएका बिजुक्छे एमाले र काङ्ग्रेसले सरकारमा गएर आफ्नो औचित्य समाप्त पारेको धारणा राख्नुहुन्छ । अब माओवादीले चाहेअनुसारको संविधान बन्ने आशङ्का उहाँले व्यक्त गर्न थाल्नुभएको छ । उहाँसँग घटना र…