लण्डन / इलिङस्थित मोन्टिज रेस्टुरेन्टमा गत शनिवार अपरान्ह तीन बजेदेखि साँझ सात बजेसमम वरिष्ठ साहित्यकार तथा समाजसेवी स्वर्गीय ईश्वर प्रसाद मानन्धर प्रति अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले अत्यन्त भाव विव्हलपूर्ण श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । कतिपय दिवंगत आत्माका अन्तरंग मित्रहरु त्था उनीप्रति श्रद्धा राख्ने अनेसासका सदस्यहरु कार्यव्यस्तताको कारणले गर्दा सो श्रद्धाञ्जली सभामा सरिक…