वाई शुक्रकिटबाट सन्तानमा हृदयरोग सर्ने

लण्डन । वैज्ञानिकहरुले हालै अनुसन्धान गरेर बुबाबाट छोरामा मुटूको बिमारी वंंशानुगत “वाई” क्रोमोजोमको माध्यमबाट सर्ने तथ्य पत्ता लगाएका छन् । तीन हजार मानिसहरुका डीएनए अध्ययनबाट यौन क्रोमोजोमका एउटा भिन्नै अंशबाट पचास प्रतिशतसम्म मुटुको रोग लाग्ने तथ्य प्रकाशमा आएको छ । पाँच जना बेलायतीमध्ये एक जनाले वाई शुक्रकिट्को यो अंश बुबाबाट प्राप्त गरेका हुन्छन् । विज्ञहरुलाई…