पुलिसको पकडबाट खतरनाक कैदी भाग्न सफल

लण्डन । हिजो सफोक अस्पतालमा एक जना कैदीलाई उपचारका लागि लैजाँदै गर्दा एक जना बन्दुकधारीले दुई जना जेल अधिकारीहरुलाई बन्दुक तेर्स्याउँदै उपचार गर्न लगेको कैदीलाई भगाउन सफल भएका छन् । २६ वर्षीय, कैदी एण्ड्रियु फार्नडनलाई खतरनाक शारीरिक क्षति पुर्‍याएको आपराधमा जेल चलान गरेको थियो । उनलाई दुई जना जेल अधिकारीहरुले ट्याक्सीमा बरी सेन्ट एडमण्डस्थित सफोक…