गुर्खाहरु सबैभन्दा सक्रीय कामकाजी समुदाय

लण्डन । भर्खरै केन्ट युनिभर्सिटिले पहिलोपटक गुर्खाहरुको स्थायी बसोबास र स्थानीय समाजमा तिनको घुलमिललगायतको दैनिकीको बारेमा एक खोजमूलक सर्भेक्षण गरेर एक नतिजा निकालेको छ, जसलाई विभिन्न पत्रपत्रिकालगायतका माध्यमहरुबाट सार्वजनिक गरिसकेको छ । काम गर्ने उमेरका गुर्खाहरु बेलायतको सम्पूर्ण सामुदायिक समूहहरुमा सबैभन्दा सकृय रहेको सो खोजको निष्कर्ष रहेको छ । जसलाई 'दी मोस्ट इकोनोमिकल एक्टिभ सोसल…