(कविता)ढंग-अप्जसे कान्छा

ल, तिमी सही । न मेरो ढंग छ न मसँग तिमीले खोजेको रंग छ बेसुरको जीवन सबै भताभुङ्ग छ मेरो आगनमा उचाड, उदास मौसमकै उमङ्ग छ तर तिमी बेखुशी हुनु पर्दैन मैले कसैको आकाश बादलले छेकाएको छैन धर्तीको खुशीलाई पेवा बनाएको छैन यति हो, समयसँग सम्झौता गरिनँ कहिले उज्यालोमा न अध्यारोमा फेरिन रंग मैले जस्तो…