दुबई । एन आर एन युएईद्वारा शुभ दीपावली २०६८ को उपलक्ष्यमा युएईमा एन आर एन कल्याणकारी कोषको बृद्दिका लागि सामूहिक रुपमा देउसी भैलो खेल्न उपाध्यक्ष मनोज कुमार गोर्खालीको सम्योजकत्बमा ५ सदस्यीय समिति गठन गरेको छ जसमा एन आर एन युएईका सम्पूर्ण कार्य समिति सदस्यहरुको सहभागिता र सहयोग रहने कुरा एन आर एन युएईका अध्यक्ष चन्द्र…