एनआरएन हङकङको अन्तरक्रिया कार्यक्रम

लण्डन । हिजो आइतवार, २१ अगस्तको दिनमा जोर्डनस्थित याक एण्ड यती रेस्टुरेन्टमा अपरान्ह साढे एकबजेदेखि तीनबजेसम्म एनआरएन हङकङको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई जेबी पुनले सञ्चालन गरेका थिए । यस कार्यक्रममा विभिन्न हङकङका संघसंस्थाहरुलाई निमन्त्रणा गरिएको थियो । हङकङका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र एनआरएनका पदाधिकारीहरु र सदस्यहरुको सहभागितामा सो कार्यक्रम सञ्चालन भएको…