लण्डनमा ‘निर्दोष’को छायांकन हुँदै

लण्डन । हंगकंगमा निर्मित 'दी प्लान' नामको नेपाली चलचित्रमा सँगै अभिनय गरेका तत्कालका हंगकंगबासी ध्रुव दत्ता र सब्रिना श्रेष्ठले योपालि यूकेमा निर्माण गरिन थालिएको नेपाली चलचित्र 'निर्दोष'मा पनि मुख्य भूमिकामा सँगै नै अभिनय गर्दैछन् । एल.बी. सुब्बाद्वारा निर्देशित यस चलचित्रमा एल.बी. सुब्बा, ओगला शेर्या र अम्रिता लिम्बूको संयुक्त लगानी रहेको छ । एचआईभी एड्ससम्वन्धी कथाबस्तुमा…