प्रधानमन्त्री एमालेले त्याग्छ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

नेपाली राजनीतिका शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शान्ति र संविधानको सुनिश्चितताका लागि राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्री झलनाथ खनालको बहिर्गमनको उपयुक्त वातावरण बनाउन लाग्नुभएको छ । जेठ १४ मा संविधानसभाको म्याद सकिएला कि थप होला यो गम्भीर प्रश्नमा बहस चलिरहेको बेला एमालेको बैठक पनि जारी छ । यसै सन्दर्भमा घटना र विचार साप्ताहिकका लागि…