बच्चाहरुलाई सन-बेड प्रयोगबाट प्रतिबन्ध

लण्डन । ब्यापारीहरुलाई अब १८ वर्षभन्दा मुनिका व्यक्तिहरुलाई सन-बेड (घामको किरणबाट शरीरलाई प्रभाव पारेजस्तै छालाको रंग परिवर्तन गर्ने उपकरण) बिक्रिवितरण गरेको भेट्टाए आजबाट लागू गरिएको नयाँ कानूनअन्तर्गत दोषीपाए २० हजार पाउण्ड जरिमाना गरिनेछ बताइएको छ । सैल्यून, जिम हल, ब्यूटी शप र लेइजर सेन्टरहरुमा उमेर नपुगेका ब्यक्तिहरुलाई छालाको रंग गाढा गर्ने उपकरणहरु र समानहरु प्रयोग…