श्रेष्ठ-सैंजु परिवार-निर्माताको अवसान हुँदा…

-माधवप्रसाद श्रेष्ठ दक्षिण एसियाका मुलुकहरूमध्ये आफ्नै सुरक्षागार्डद्वारा हत्या गरिनुभएकी भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी, कट्टरपन्थी उग्रवादीहरूद्वारा नृशंस रूपले मारिनुभएकी 'पूर्वकी चेली' विशेषनामले विख्यात पाकिस्तानकी अर्की पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो, श्रीलंकाकी पूर्वप्रधानमन्त्री सिरिमाओ भण्डारानायकसमेत (more…)