स्टेमसेलबाट मानव मिर्गौला निर्माण

लण्डन । बेलायती वैज्ञानिकहरुको एउटा टिमले स्टेमसेलको प्रयोगात्मक सफलताबाट मानिसको मिर्गौलाको निर्माण गर्न सफल भएको समाचार प्राप्त भएको छ । यस उपलब्धिबाट अब कुनै दिन निकट भविष्यमा किड्नी रोगका बिमारीहरुले आफ्नै शरीरमा कुनै खतराबिना मिर्गौला आवश्यक परेको अवस्थामा निर्माण गर्न सफल हुनेछन् भनेर आशा गर्न थालेका छन् । पाँच मिलिमिटर लम्बाइ आकारको किड्नी, अर्थात् भ्रुणको…