लण्डन । साराबेरी नाम गरेकी एकजना महिला र तिनकी ११ वर्षीय छोरा काइललाई एकै दिनमा रुटिन चेकअपका लागि एउटै अस्पतालमा जाँदा जीवनलाई खतरा हुने घातक बिमारी फेरि पत्ता लागेको छ । तर, यो दोहोरो दुःखद समाचारको धक्काले तिनीहरु निराश भएका छैनन्, अपितु रोगसँग जुझेर रोग मुक्त गर्ने कुरामा दृढ संकल्प लिएका छन् । सारा र…