आन्दोलनकारी झर्ला र खाउँलामा सीमित राष्ट्रिय स्वयम्सेवक तथा करार कर्मचारी सङ्घर्ष समितिले राखेपको प्रशिक्षक प्रशिक्षण तामिल लिएका सात सय ५१ प्रशिक्षकको जागिरको माग राख्दै माघ २० गतेदेखि लगाएको ताला हालै खोलेका छन् । आन्दोलनकारी पक्ष र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीबीच पाँचबँुदे सहमति भएपछि गत शुक्रबार ताला खोलिएको हो । नयाँ सरकार गठनसँगै सम्पूर्ण प्रक्रिया अगाडि…