माओवादी समर्थनमा एमाले अध्यक्ष झलनाथ खनाल देशको प्रधानमन्त्री चुनिएको तीन हप्ता भयो । तर, अहिलेसम्म मन्त्रिमण्डल गठन हुन सकेको छैन, सरकारको खाका नै तयार हुन सकेको छैन । एकातिर माओवादीको द्विविधा अर्कोतिर एमालेको कलहका कारण यो अलमल कायम छ । (more…)