संखुवासभा समाज हङकङको छैटौं अधिवेसन

हङकङ। गत २० फेब्रुअरी २०११ आइतबारका दिन संखुवासभा समाज हङ्गकङ्गले जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा छैटौं अधिवेसन सम्पन्न गर्दै सर्व सम्मतिबाट प्रेम कुमार कोरङ्गीको अध्यक्षतामा ११ सदस्सीय कार्य समिति चयन गर्‍यो । जसमा क्रमशः उपाध्यक्ष मनोज गुरुङ, सचिव अजम्बर घले, सह-सचिव कुमार गुरुङ, कोषाध्यक्ष चन्द्रबहादुर राई र सदस्यहरु टोपबहादुर राई, नारायण प्रसाद राई, दुर्गा गुरुङ, गजेन्द्र गुरुङ,…