भूपू हवाइपेशाकर्मीहरुको भेला सम्पन्न

काठमाण्डौ । नेपालका भूपू हवाइपेशाकर्मीहरुले एक बृहत भेला गरी आफ्नो एउटा छुट्टै संगठन निर्माण गरेका छन् । "एभियसन भेटरानस् एसोसियसन, नेपाल" नाम दिइएको उक्त संगठनको उद्देश्य हवाइ यातायातका विविध क्षेत्रमा काम गरी अवकाश प्राप्त हवाइ पेशाकर्मीहरुबीच सुमधूर सम्पर्क, सम्बन्ध, सदभाव र सहयोगको वातावरण विकास गरी निजहरुले आफ्नो कार्यकालमा हासिल गरेको वौद्धिक, प्राविधिक तथा व्यवस्थापकीय अनुभव,…