काठमान्डौं । मकवानपुरमा आयोजित आएक मसभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी र संवैधानिक राजा एकै स्थानमा अटाउने संविधानमात्र विकल्प रहेको बताएका छन्। मुलुकमा एकीकृत नेकपा माओवादीले हिंसा, हत्या, अपहरणजस्ता निन्दनीय घटनालाई बढावा दिएर राष्ट्रको शान्तिप्रक्रियालाई धरापमा पारेको आरोप लगाउदै थापाले भने 'अब अति भो, देश बर्बाद नगर'। अध्यक्ष थापाले सत्तामोहकै कारण जननिर्वाचित…