फिल्म आवेग’ गीतमा छल्केको ध्रुब र पवित्रा प्रेम (भीडीयो)

लण्डन । यही चैत्र १२ लाई प्रदर्शन मिति तोकिएको फिल्म 'आवेग'को नयाँ गीत रिलिज भर्खरै भएको छ । प्रचारलाई गति दिन निर्माण टिमले गत आइतबार नयाँ गीत सार्वजनिक गरेको हो । सार्वजनिक 'चाहे झुटो कसम' बोलको गीतमा अभिनेता ध्रुबदत्त र अभिनेत्री पवित्रा आचार्य फिचरिङमा छन् । बसन्त निरौला निर्देशित फिल्मको सार्वजनिक गीतमा संगीत धिरज श्रेष्ठको…