सरकारको निरन्तरतामाथि प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री खड्गप्रसाद ओली गठबन्धन टुट्न नदिन सचेत हुनुभएको छ । सरकार ढल्न गठबन्धनमा संलग्न दलहरू सरकारबाट अलग हुनैपर्ने वैधानिक अवस्था रहेकोले उहाँ गठबन्धनलाई बलियो बनाउनेतर्फ विशेष रूपले केन्द्रित हुनुभएको छ । छिमेकी मित्रराष्ट्र भारतको विरोधलाई नेपाली राष्ट्रवादको मुख्य आधार बनाउँदै आउनुभएका ओलीले आफू नेतृत्वको सरकार बचाउन पनि ‘भारत विरोध’लाई नै…