४१ वर्षीय पुरुषका आठ सय सन्तान !

जम्मा ४१ वर्षका कुनै पुरुषले आफूले आठ सय सन्तानलाई जन्म दिइसकेको दाबी गर्छ भने यसलाई स्वाभाविक रूपमा लिन पक्कै सकिन्न । तर, विर्यदानलाई आफ्नो व्यवसाय बनाउँदै आएका साइमन वाटसनको यो दाबी सतप्रतिशत नै साँचो छ । स्पेनदेखि ताइवानसम्मका कैयन् देशमा आफ्ना बच्चा फैलिएको र लगभग आठ सयको हाराहारीमा आफ्नो विर्यबाट बालबालिकाको जन्म भइसकेको उनको दाबी…