आफ्ना पिता पार्टी अध्यक्ष प्रचण्डले धेरै ठूलो केन्द्रीय समिति बनाएको भन्दै सुपुत्री रेणु दाहाल केन्द्रीय समितिको बैठकमा भाग लिन गइनन् । रेणु पार्टीको महाधिवेशनमा निर्वाचनमै भाग लिएर प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य बन्ने हैसियत राख्छु भन्दै बैठकमा भाग लिन नगएकी हुन् । जोसुकैलाई केन्द्रीय सदस्य बनाइएको भन्दै रेणुले प्रचण्डसमक्ष असन्तुष्टि पोखेकी थिइन् । आफ्नो परिवारभित्रबाट छोरा प्रकाश…