नेपाली भाषा र साहित्यलाई विश्वमाझ पु¥याउने उद्देश्यले थालिएको कवि÷गीतकार वसन्त चौधरीको एकल विश्व काव्य यात्राको १६औँ शृङ्खला हालै जापानको टोकियोमा हालै सम्पन्न भएको छ । नेपाली राजदूतावास जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा भएको उक्त बृहत् काव्य यात्रामा जापानमा रहेका प्रवासी नेपालीका साथै केही जापानीको पनि उपस्थिति रहेको थियो । यसअघि…