लिङ्ग परिवर्तन गरेर पुरुषबाट महिला बनेकी बेलायतकी एक मोडल अनौठो चाहना सार्वजनिक गरेर यतिबेला चर्चामा छाएकी छिन् । केविन म्याककैमबाट फे परधाम बनेकी यिनी विश्वकै यस्तो पहिलो व्यक्ति बन्न चाहन्छिन् जो आफ्नो सन्तानको पिता र माता दुवै आफैँ बन्ने ध्येय राख्छिन् । एउटै व्यक्ति बाबु पनि र आमा पनि कसरी सम्भव होला त ? प्रश्न…