बाह्र हजार युवतीसँग यौनसम्पर्क

पैसाको प्रलोभन दिएर १२ हजार युवतीसँग यौनसम्बन्ध राखेको आरोपमा जापानमा एक विद्यालयका पूर्वप्रिन्सिपललाई दुई वर्षको जेल सजाय सुनाइएको छ । नाबालिक किशोरीहरूको नाङ्गा तस्बिर खिच्ने गरेको आरोपसमेत लागेका ताकाशिमा नामक ती पूर्वशिक्षक सन् १९८८ मा मनिलास्थित एक जापानी स्कुलमा नियुक्ति पाएलगत्तैदेखि रकम दिँदै यौनसम्पर्क राख्ने कर्ममा लिप्त रहेका थिए । सुरुमै १४ वर्षीया नाबालिकाको यौनशोषण…