NRNAUKकाे अन्तिम मतदाता नामावली प्रकाशित

लण्डन । अर्काे महिना अर्थात्, सेप्टेम्बरकाे १३ तारिख, गैरअावासीय नेपाली संघ बेलायतकाे छैठाैं महाअधिवेशनका लागि केहीअगाडि मतदाताहरूकाे नामावली प्रकाशित गरेकाे र त्यसमा प्रकृया तथा कागज नमिलेकाेले केही अस्वीकृत तथा केही अनुसन्धनात्मक रहेकाेमा भर्खरै अन्तिम नामावली प्रकाशित गरेकाे छ । गैर आवासिय नेपाली संघको आसन्न निर्वाचन १३ सेप्टेम्बर २०१५ को प्रयोजनको लागि पूर्ब प्रकाशित साेही निर्वाचन…