वी.पी. कोइरालाको बहुचर्चित उपन्यासमा आधारित नेपाली चलचित्र "तीन घुम्ती" को फस्ट लुक सार्वजनिक भएको छ । उक्त चलचित्रका नायक ध्रुब दत्तका अनुसार काठमाण्डौमा आयोजित एक समारोहका बीच पोष्टर सार्वजनिक गरिएको हो । बाबुराम ढकालद्वारा निर्देशित तीन घुम्तीमा गरिमा पन्त, ध्रुब दत्त, सुशान्त कार्की, भुवन चन्द, लक्ष्मी गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसैबीच, आगामी…