लन्डन, आज श्रावण १५ का दिनलाई परापूर्वकालदेखि गुरु पूर्निमाको रुपमा मनाउँदै आएको पाइन्छ । श्रावण शुक्ल पूर्णिमाको दिनमा गायत्री मन्त्र सुनाउने गुरु, शिक्षा प्रदान गर्ने गुरु तथा गुरुआमालाई बिशेष सम्मान गर्ने गरिन्छ । खासगरी आफूलाई ज्ञानको ज्योति दिलाउन महत्वपूर्ण भूमिका खेल्ने गुरुहरुको सम्मानस्वरूप आजको दिनलाई लिइने गरेको पाइन्छ । द्वापर युगमा बेद्ब्यासले पुराण आदि ग्रन्थ…