मुछेत्र गुरुङद्वारा एनआरएन यूकेको अध्यक्षमा उमेद्वारी घोषणा

लन्डन, बिगतका बर्षदेखि नै यूकेमा निकै चर्चामा आइरहेको गैरआवासीय नेपालीहरुको संस्थामा चुनावका कारण फेरि हलचल मच्चिन थालेकोछ । एन आर एन यूकेको अध्यक्ष पदको लागि करीब आधा दर्जन जतिले उमेदवारी दिने तयारी गरिरहेको हल्ला चलिरहँदा तमूधी यूकेका पूर्व अध्यक्ष एबम् एनआरएन यूकेको सल्लाहकार मुछेत्र गुरुले आफ्नो उमेदवारीको घोषणा गरेकाछन् । अल्डरसडस्थित निरमाया रोधिघरमा आइतबार गरिएको…