बिद्यालय पुननिर्माणमा बेलायतमा अध्यायनरत थपलियाको सहयोग

लण्डन । बेलायतमा अध्यायनरत एकजना नेपाली विद्यार्थीले आफू पढेको विद्यालय पुननिर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् । नुवाकोट स्थायी घर भई केही समयदेखि अध्ययनको शिलशिलामा बेलायत रहेका प्रदीप थपलियाले आफू पढेको नुवाकोटस्थित महेन्द्र उच्च माध्यामिक बिद्यालयलाई एकलाख सत्तरी हजार एकसय पञ्चिस रुपैंया सहयोग गरेका हुन् । केही समयअघि गएको विनासकारी भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त…