एफ्कोस यू.के.लगायतका संस्थाहरुले भूकम्प पीडितको लागि चन्दा प्रदान

लण्डन । भूकम्पले दोश्रो पटक क्षत विक्षत बनाएको वेला मातृभूमि प्रतिको माया र जवाफदेहिता वेलायतवासी नेपालीहरुले पनि उत्तिकै महशुस गरेकाछन् । नेपाल आमा रोइरहेको देख्दा विदेशमा वसेका जो सुकै नेपालीको मन रोइरहेको देखिन्छ । यस्तो विषम परिस्थितिको सामना गर्न हरेक नेपाली कुुनै न कुनै संघ सस्था तथा व्थक्तिगत तवरवाट राहत सामाग्रि जुटाउन या पु¥याउन तथा…