एनआरएनएद्वारा भूकम्प पीडित राहत संकलन शुरु

लन्डन, यही २५ अप्रिल शनिवारका दिन नेपालमा गएको ७.९ रेक्टर स्केलको विनाशकारी भूकम्पले गरेको क्षतीको सहयोगको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो पहललाई तदारुकताका साथ अगाडि ल्याउँदै राहत संकलनको कार्य शुरु गरिसकेकोछ । एनआरएनए केन्द्रिय प्रतिनिधिहरुले आ-आफ्नो तर्फबाट राहत रकमको पनि कबोलसमेत गरिसकाछन् । महासचिव कुमार पन्तले सामाजिक संजालमार्फत उल्लेख गरेअनुसार, अध्यक्ष शेष घले…