भूकम्प पीडितहरुका लागि सोसाइटी अफ नेप्लिज हाइली स्किल्ड प्रोफेसनल, यू.के. च्यारिटि डिनर नाइट

लण्डन । गत अप्रिलमा आएको महाभूकम्पले मातृभूमि नेपाललाई क्षत विक्षत गरी जर्जर बनाएको र प्रशव पीडामा राखिरहेको अनुभव सारा प्रवासी नेपालीहरुले गरिरहेका छन् । भूकम्प पीडित जनसमुुदायको सहयोगार्थ रु.सात लाख नेपाली राजदूतावास लण्डनलाई उपलब्ध गराइसकेको सोसाइटी अफ नेप्लिज हाइली स्किल्ड प्रोफेसनल यू. के. अझै निरन्तर चन्दा संकलन अभियानमा जुटी रहेको छ । उक्त संस्थाले हिजो…