दक्षेपू तमुधिंले महाभूकम्पमा दिवंगत भएकाहरुलाई श्रद्धान्जली

लण्डन ः दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले ४ मई २०१४को दिन बुद्ध पूर्णिमा अर्थात बुद्ध जयन्तीको उपलक्ष्यमा वुलविच, लण्डन स्थित लोटाज क्लबदेखि रगलान रोड, ब्रिअरी रोड, ग्रिफिन हुँदै, प्लमस्टिड तथा लोटाज क्लबसम्म झण्डै चार किलोमिटरको विश्व शान्ती पदयात्रा गरेर बुद्ध जयन्ती सम्पन्न गरेको छ । समाजका सल्लाहकार सुमलकुमार गुरुङको संयोजनमा सम्पन्न यस कार्यक्रमले यूकेमा एउटा ऐतिहासिक…