लन्डन, यही फेब्रुअरी ८ तारिख आइतबारका दिन नेपालको हाउजिंग क्षेत्र माथिको लगानीसम्बन्धी समस्या र सम्भाव्यता बारेमा बेलायतबासी पत्रकारहरु बीचमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । नेपालको हाउजिंग क्षेत्रमा करीब डेढ दशक लामो अनुभव बटुलिसकेको रोड शो रियल स्टेट प्रा. लि. नेपालको बेलायत प्रमुख बाचस्पति रेग्मीको सयोजकत्वमा बसेको उक्त कार्यक्रम लन्डनस्थित फेल्थामको गोर्खा दरबार रेस्टुरेन्ट…