चीनमा रक्षा बजेट बढ्दा पश्चिमा सशङ्कित

– बुद्धि शर्मा चिनियाँ संसद्मा हालै घोषणा गरिएको राष्ट्रिय बजेटमा रक्षा क्षेत्रमा गरिएको वृद्धिलाई लिएर विश्वभर चर्चा–परिचर्चा सुरु भएको छ । कतिपयले आर्थिक उन्नतिमा चरम लाभ हासिल गरेको चीनले विश्व प्रभुत्वका लागि रक्षा क्षेत्रमा व्यापक वृद्धि गर्न थालेको बताएका छन् । तर, चीनका रक्षा अधिकारीहरू, सुरक्षाविज्ञ एवम् रणनीतिकारहरूले चाहिँ विश्वका अन्य शक्तिराष्ट्रहरूको भन्दा यो अनुपातमा…