शाश्वत जीवनको लय – मणि लोहनी

भीमसेन थापा एउटा सर्वकालिक मिथ हो । समयको विसङ्गति र दासत्वलाई उजागर गर्ने शक्तिशाली मिथ । भीमसेन थापा एउटा यस्तो सन्दर्भ हो जोसँग समयको अप्ठ्यारो र इमानदारिताको पालना गर्ने क्रममा भोगेको सजायको तस्बिर छ । दुःखको चित्र छ । राज्यले र शासकले नबुझेको आँसु छ । मनको भित्र एउटा कुनामा डरलाग्दो घाउ छ । भीमसेन…