एनसीआई ग्रूपको साधारण सभा

लण्डन ः ब्ल्याकहिथ, लण्डन स्थित एभरेष्ट ईनको सभाकक्षामा दिनांक २२ फरवरी २०१५को दिनमा नेपाली कअपरेटिभ ईन्भेष्टमेन्ट ग्रूपको साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा सम्पन्न सो साधारण सभालाई संस्थाका सचिव अर्क तिम्सिनाले सञ्चालन गरेका थिए । औपचारिक आसन ग्रहण पश्चात साधारण सभाको औचित्य बारे प्रकाश पार्देै छलफल गर्ने बँुदाहरु बारे ग्रूपका…