भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको काठमाडौ: उपत्यका कुनै पनि बेला भासिन सक्ने खतरा औँल्याउँदै ‘राजधानीलाई खतराको जोन’को रूपमा राखिनुपर्ने आवाज उठ्न थालेको छ । जमिनमुनिको सतहबाट पानी निकाल्ने क्रम अत्यधिक बढ्दै गएकोले कुनै पनि बेला जमिन भासिन सक्ने खतरा औँल्याउँदै यसलाई खतराको जोनमा राखिनुपर्ने विभिन्न अनुसन्धानले पनि देखाएको छ । उपत्यकाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरू…