पुत्रचिन्ताले पूर्वराजा नागार्जुनतिर

पारसलाई प्रवेश निषेध– बबिता बस्नेत आफ्नो छोराले राष्ट्र र परिवारको असैह्य बेइज्जती गरेपछि पूर्वराजा ज्ञानेन्द्र निर्मलनिवास छोडी एकान्तबासका लागि नागार्जुन प्रस्थान गर्नुभएको छ । सुधारका लागि अनेकौँ प्रयास गर्दा पनि पूर्वयुवराज पारसमा कुनै परिवर्तन नआएपछि एक बाबुका रूपमा उहाँ ज्यादै दु:खी हुनुभएको बुझिएको छ । निकटवर्तीहरूका अनुसार स्वदेश र विदेश दुवै स्थानमा रहँदा आफूले गरेका…