बढुवा समितिकै सिफारिसलाई प्राथमिकता

आठ महिनापछि भयो एआईजीपी बढुवाको टुङ्गो अनेक तिकडम र उतारचढावका बीच अन्तत: सरकारले बढुवा समितिको सिफारिसबमोजिम नै एआईजीपीहरूको पदोन्नति गर्नु उपयुक्त हुने ठहर गरेको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सिफारिसलाई चुनौती दिँदै उजुरी सुनुवाइ समितिले ‘बेग्लै सिफारिस’ गरेपछि गृह प्रशासन पुरानै निर्णयमा अड्डी लिने निष्कर्षमा पुगेको हो । तर, राजनीतिक सन्तुलन मिलाउन र उजुरी…