राजदूतबाट आफ्नो कार्यकालको समीक्षात्मक विवरण

लण्डन । हिजो साँझ दूताबासमा राजदूत डा. सुरेशचन्द्र चालिसेले एक कार्यक्रमको आयोजना गरी आफ्नो चारवर्षे कार्यकालमा गरिएका कार्यमूलक गतिविधिहरुको विवरणात्मक अवगत गराएका थिए जसमा स्थानीय नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलगायत पत्रकारहरुको सहभागिता रहेको थियो । लगभग पाँच दर्जन सहभागीहरु रहेको सो कार्यक्रमलाई राजदूतावास सेक्रेटरी प्रतीक्षा गुरुङले सञ्चालन गरेकी थिईन् । उक्त भेलालाई स्वागत, डेपुटी चिफ…