आजको पञ्चाङ्ग एवम् राशिफल (२१ असार २०८२ शनिबार, ५ जुलाई २०२५)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ २१ गते तद्अनुसार सन् २०२५ जुलाई ५ तारिख शनिबार आषाढ शुक्ल दशमी तिथि स्वाती नक्षत्र सिद्ध योग तैतिल करण आनन्दादिमा सिद्धि योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो…