आजको पञ्चाङ्ग एवम् राशिफल (७ असार २०८२ शनिबार, २१ जुन २०२४)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं.२०८२ आषाढ ७ गते तद्अनुसार सन् २०२५ जुलाई २१ तारिक शनिबार आषाढ कृष्ण पक्षको एकादशी तिथि अश्विनी नक्षत्र अतिगण्ड योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो…