✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ बैशाख १० गते तद्अनुसार सन् २०२५ अप्रिल २३ तारिख बुधबार बैशाख कृष्ण पक्षको दशमी तिथि धनिष्ठा नक्षत्र ७ः५३ पर शतभिषा नक्षत्र शुक्ल योग बव करण आनन्दादिमा मित्र योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…