✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक ७ गते तद्अनुसार सन् २०२४ अक्टोबर २३ तारिख बुधबार कार्तिक कृष्ण पक्षको षष्ठी तिथि ६ः४२ पर सप्तमी तिथि मृगशिरा नक्षत्र परिघ योग भद्रा करण आनन्दादिमा मुशल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…