आजको पञ्चाङ्ग एवम् राशिफल (१० मङ्सिर २०८१ सोमबार, २५ नोभेम्बर २०२४)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष १० गते तद्अनुसार सन् २०२४ नोभेम्बर २५ तारिख सोमबार मार्गशीर्ष कृष्ण पक्षको दशमी तिथि उत्तरा फाल्गुनी नक्षत्र विषकुम्भ योग वणि करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३४…