आजको पञ्चाङ्ग एवम् राशिफल (२७ कात्तिक २०८१ मंगलबार, १२ नोभेम्बर २०२४)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक २७ गते तद्अनुसार सन् २०२४ नोभेम्बर १२ तारिक मंगलबार कार्तिक शुक्ल पक्षको एकादशी तिथि उत्तराभाद्रपद नक्षत्र हर्षन योग बब करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२३ मा…